जनश्वास्थ्यमाथीको खेलबाड कहिले सम्म ?
मेरो बिचारमा यो सबै हौवा मात्र हो । नेपाल तथा भारतमा अहिलेसम्म हेपाटाइटिस बी फेला पर्या छैन र भबिस्यमा पनि लाग्ने सम्भावना छैन । भारतीय उच्चन्यालयको आदेश अनुसार भारत सरकारले हाल एन्टी हेपाटाइटिस बी भ्याक्सिनको बिक्री-बितरणमा रोक लगाइसक्यो । तापनी केही बर्ष अघी औषधी बेच्ने कम्पनीले चलाएको हल्लाको भरमा नेपालीले हेपाटाइटिस बी बिरुद्धको खोप लगाए । भ्याक्सिन बेच्ने कम्पनीले करोडौ कमायो । त्यो खोपको साइडइफेक्ट हालसम्म त देखा परेको छैन तर भबिष्यमा देखा पर्न सम्भावनालाई पनि नकार्न सकिन्न ।
हल्लाको पछी दगुर्नु ठीक होइन । अनेक थरी 'रोग आयो' भन्दै युरोप र अमेरिकि कम्पनीले खासगरी एसिया र अफ्रिकाका गरिब मुलुकहरुमा भ्याक्सिनहरुको परिक्षण गर्छन् । हाम्रो देशको सरकार पनि कस्तो ? 'फ्री'मा पायो भन्दैमा जे पनि 'हो-हो रे' को भरमा खुवाउन र घोच्ने अनुमती दिन्छ !
लिस्टभर्सडटकमका अनुसार एड्स (HIV AIDS) भन्ने रोग मान्छेले चिम्पान्जीसँग यौनकृया गरेर आएको होइन । यो त अमेरिकन र बेलायती अनुसन्धाताले मान्छे माथि गरेको कुरुप परिक्षणको परीणाम हो । जुन परिक्षण अफ्रिकाको एक गरीब देश जिम्बाम्बेमा गरिएको थियो । कुनै रोगको निदान गर्न भनेर हजारौ अफ्रिकीलाई त्यो खोप लगाइयो जस्मा चिम्पान्जीको बिर्य मिसाइको थियो । जस्को परीणामस्वरुप (बाइप्रोडक्टको रुपमा) एड्स जस्तो प्राणघातक रोगको जन्म भयो । आज यो रोगको कारण विश्वभरमा तीस मिलियन मान्छेहरुको मृत्यु भइसक्यो । त्यसमद्धेमा मृत्युहुनेहरु अफ्रिकी नै बढी छन् । एड्स एउटा रोग मात्र होइन यो एउटा गोराहरुले मानवतामाथी गरेको अपराधको कहिले नमेटिने कालो धब्बा हो ।
अबदेखी हाम्रो नेपालले पनि हात्तीपाइले, दादुरा, स्वाइनफ्लु, बर्डफ्लु, हेपाटाइटिस लगायतका बिभिन्न रोगको औषधी बिदेशीले सहयोग स्वरुप सित्तैमा दियो भन्दैमा सर्वसाधारणको जीवनमाथी खेलबाड हुने गरी परिक्षण गर्न दिनुहुन्न । हाम्रा पिता-पुर्खाले 'खैरो आँखा हुनेहरु (अर्तात् गोराहरु) को कहिले विश्वाश नगरनु' भन्नुहुन्थ्यो । त्यसैले कुनै पनि औषधी, खोप वा अनेक किसिमको थोपोहरु जनतालाई खुवाउनुपूर्व पहिला नेपाली, भारतीय र चिनिया बिशेषग्य सम्मिलित बिशेष (स्पेसल) जाँच आयोग गठन गर्नु पर्छ र त्यस्ले 'हुन्छ' भने पछी मात्र खोप तथा औषधी खुवाउने अनुमती दिनुपर्छ । अन्यथा भोली एड्सभन्दा खतरनाक बिमारी नजन्मेला भन्न सकिन्न ।
- योगेश कुमार खपाङ्गी
No comments:
Post a Comment