Pages

Pages

Pages

Tuesday, July 29, 2014

तपाईंको ठाउँको पुरानो नाम के हो ?

- योगेश कुमार खपाङ्गी 

शुरुमै प्रस्टीकरण दिन्छु; आफु खिस्टियन होइन र मुस्लिम पनि होइन । त्यसैले त्यो धर्मावलम्बीलाई गाली गर्ने मेरो कुनै अधिकार छैन र चासो पनि छैन । जन्म दिने बुवा-आमा तथा शाखा-सन्तान सबै हिन्दू भएकोले हिन्दूको राम्रा र नराम्रा कुराको बारेमा बढी नै चासो लाग्छ । हिन्दूहरुलाई गाली नगरौं भन्छु तर गाली गर्नु पर्ने स्थिती पैदा भइहाल्दो रहेछ ! के गर्ने, 'आदत से मजबुर' !

कुरा के भो भने, हिजोको कुराकानीको सिलसिलामा बिराटनगरमा जन्मे-हुर्केका भाई अशोक राजबंशीले भने -"हाम्रो ठाउँको पुरानो नाम 'गोग्राहा' हो, धेरै पछी मात्र त्यसलाई बिराट राजासँगको नामजोडेर बिराटनगर भन्न थालीएको हो ।"

'ए हो र?' भने, कुरा सकियो ।



पछी मनमा कुरा खेल्दै आयो, मेरो जन्म-ठाउँको पुरानो नाम पनि त परिवर्तन गरिएको हो नि ! त्यस्को पुरानो नाम 'पाराखोपी गाविस' थियो । तर महाभारतका पात्र अर्जुनले आफ्ना गाईहरुलाई पानी खुवाउन वाण हानेर पानी निकालेको ठाउँ भनेर केही तागाधारीहरुको अगुवाइमा पुरानो नाम हटाएर 'अर्जुनधारा' गाबिस बनाइएछ (हाल शनी-अर्जुन नगरपालिका, झापा)! जबकी जानकारहरु अर्जुनले वाण हानेर पानी निकालेको भन्ने कुनै तथ्यगत आधार छैन भन्छन् । त्यहाँ पहिला कुनै पोखरी थिएन । वाण हानिएको भन्ने ठाउँ त्यसै पनि अन्य ठाउँको तुलनामा गहिरो भएर जरुवा पानी निस्किएको हो ।

हुन त हाल त्यो ठाउँले राम्रो पर्यटकीय सम्भावना ल्याउने छाँट देखाउँदैछ । एक मानेमा यस्को नाम परिवर्तन गरिएको सार्थक देखिएको पनि छ । तर पक्कै पनि पाराखोपी नाममा पनि केही न केही ईतिहास त छिपेको थियो होला नि । यदी पाराखोपी पनि पछी बदलिएको नाम हो भने जस्ले बदलेको भए पनि किन बदलियो ? सामान्य फाइदाको लागि हिन्दूकरण वा गैह्रहिन्दूकरण गर्ने मनसाय सहित अनेक किसीमका कथा-कुथुंग्री जोड्दै कुनै पनि ठाउँको एेतीहासिकता र पहिचान मासीदिनु त भएन नि ! कि कसो ?

उदाहरणको लागि भारत तिर हेर्ने हो भने त्यहाँ हाल आएर भटाभट पुरानो नाम राखीदैछ । जस्तो बम्बैलाई पुरानो नाम मुम्बई, क्यालकटालाई कोलकता, मड्रासलाई चेन्नैइ आदी ।

कुनै पनि ठाउँको नामले त्यो ठाउँको ईतिहासलाई जिउँदो राख्छ । भारतको शहर मैसुर कुनै कालखन्डमा राजा महिशासुरको राज्य थियो । महिश+असुर बाट मैसुर भएको भन्ने विद्वानहरुको मत छ । पुराणमा उल्लेख गरे अनुसार महिशासुरलाई देवी दुर्गाले बध गरेकी हुन् । तापनी उस्को राज्यको नाम परिवर्तन गरिएन ।जसबाट त्यस्को एेतीहासिकता हजारौं साल पछी पनि जिवितै राख्नलाई सम्भव भएको छ ।

हामीकहाँ चै किन सबै किसिमका नामलाई बलात हिन्दूकरण गर्नु पर्‍यो ? त्यस्तो नगर्दा हुन्न ?

*नोट : यदी तपाईंको पनि ठाउँको पुरानो नाम परिवर्तन गरिएको छ भने कमेन्टमा उल्लेख गर्नुहोला । ताकी भोली कुनै कालमा त्यस्को असली नाम संग्रह गर्न सकियोस् । 

अर्जुनधाराको फोटो सौजन्य : सिद्धार्थ नबिन उप्रेती

Tuesday, July 22, 2014

Monday, July 21, 2014

Evening ride

Evening ride #Digital painting, July 2014

Thursday, July 17, 2014

Dubai

Deira area (Dubai ) :










Photo: Yogesh Kumar Khapangi

Arabian Desert Safari

Digital Painting: Arabian Desert Safari


Wednesday, July 16, 2014

Fun Photo

I got iPhone-20 in China Market!





Tuesday, July 15, 2014

Abu Dhabi and around

Abu Dhabi downtown and Old Shahama (outside the city) :































photos : Yogesh Kumar Khapangi


Monday, July 14, 2014

stop violence against women


Don't provoke and invite rape! Real men don't rape!!

* सचेतनाको लागि जारी

Sunday, July 13, 2014

मेरो कथा (MyStory) 2D Animation Video

This is the project work for TCI Animation (Jamal, Kathmandu, Nepal) by us. Artwork on paper and final animation in Toon Boom. Thanks to all my buddy and Mr. Rajendra Rana for guiding us. Concept, Story and Key frame drawing : Yogesh Khapangi


Fun Photo

'Healthy Hair Contest' का जज रे !...बिचारा !!!  (फोटो : गायिका इन्दिरा जोशीको Facebook वालबाट)



Thursday, July 10, 2014

साप्ताहिक कार्टून


साप्ताहिक (कान्तिपुर पब्लिकेशन,काठमान्डु,नेपाल)मा प्रकाशित

Wednesday, July 9, 2014

My Designs

Cover Designs:

 

Magazine Cover Design:

Comics Skitch & Design:






Poster Design :



Logos:



 Drawings and etc.: