Pages

Pages

Pages

Thursday, February 28, 2013

FunPHOTO

Crazy Fashion! (WTF!)







Wednesday, February 27, 2013

Monday, February 25, 2013

Sunday, February 24, 2013

अरबी कथा


झोला


कदिन मुल्ला नसरुद्दीन आफ्नो गधामा चढेर कतै जाँदै थिए । त्यसै बेला उन्ले सडकमा एउटा दु:खी गरीब आफ्नो भाग्यलाई सरापी-सरापी रोहीरहेको देखे । मुल्लाले नजिकै गएर सोधे- 'के भो ? किन यसरी रोहिरहेको छौ ?'

गरीबले आफ्नो फाटेको थोत्रो झोला देखाँउदै भन्यो -'हेर्नुस् त मेरो पुर्पुरो ! नाथे यो झोलामा राख्न समेत म सँग केही छैन ।'

'यो त एकदमै नराम्रो कुरा भएछ !' - यती भनेर गरीबको हातबाट झोला खोसेर मुल्ला गधामा चढेर चम्पट कसे ।

आफ्नो एक मात्र सम्पत्ती पनि खोसिएकोमा गरीब झन् दु:खी भयो । अनी अझ बढी बिलौना गर्दै रुन थाल्यो । बिचरा गरीब के गरोस् ! हिड्यो लुरुलुरु !

यता मुल्ला झोला लिएर भाग्दै थिए । त्यत्तिकैमा सडकको मोड आइपुग्यो । त्यो थोत्रो झोला उन्ले त्यही सडकको मोड बिचमै राखिदिये । अनी छेवैको झाडीमा लुकेर बसे ।

केही समय पछी सोही गरीब बिलौना गर्दै त्यही मोडमा आइपुग्यो । उस्ले आफ्नो हराएको झोला देख्यो । अनी उस्को खुशीको सिमानै रहेन । हर्षले गदगद हुँदै झोला च्याप्प समाएर छातीमा टाँस्यो । अनी भन्यो - 'मेरो प्यारो झोला; मैले त सोचेंको थिंए त मेरो जीवनबाट सदाको लागि हराइस् .'

झाडीमा लुकेका मुल्ला नसरुद्दीनले मुस्कुराउंदै मनमनमै भने -'यो पनि कुनै दु:खीलाई खुशी बनाउने एक तरिका हो !'

Cartoon of the week


प्रतिदिन  दैनिक'(झापा,नेपाल)मा प्रकाशित

Wednesday, February 20, 2013

Tuesday, February 19, 2013

Thursday, February 14, 2013

कुरा बुझ्नु भो त ?


साप्ताहिक(कान्तिपुर पब्लिकेशन,काठमान्डु,नेपाल)मा प्रकाशित

Thursday, February 7, 2013

FunTOON

How 'mobile' changed the world?